पोखरामा सार्वजनिक बस हटाउने घोषणा
अर्थ समाचार
काठमाडौं। पोखरा उपत्यकामा सार्वजनिक बसलाई विद्युतीय बसले विस्थापन गर्न इ मोविलिटी सेवा सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
