`

मध्यपहाडी राजमार्ग निर्माणमा २ अर्ब १६ करोड बजेट

Nepal One HD १५ जेठ २०८३ १७:०७
अर्थ समाचार

काठमाडौं। सरकारले पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न आगामी तीन वर्षमा गर्ने जनाएको छ । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले आव २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। 

६५ किलोमिटर सडक स्तरोन्नति र पाँचवटा पुल निर्माण गर्न २ अर्ब १६ करोड विनियोजन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *