`

झापाको मेचीनगरमा १०० भवन निर्माण गरिने

Nepal One HD १५ जेठ २०८३ १७:०९
अर्थ समाचार

काठमाडौं। सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडमार्फत आवासीय परियोजना सञ्चालन गर्ने भएको छ। 

पहिलो चरणमा झापाको मेचीनगर नगरपालिकामा १०० वटा भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै उनले आवासीय सुविधा विस्तार र व्यवस्थित शहरीकरणलाई लक्ष्य बनाउँदै यस्तो कार्यक्रम अघि सारिएको जानकारी दिएका हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *