`

नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने

Nepal One HD १५ जेठ २०८३ १७:२९
अर्थ समाचार

काठमाडौं। सरकारले नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गरेको छ। 

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो घोषणा गरेका हुन्।

सरकारले सामाजिक सुरक्षा क्षेत्रमा १२० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बाल संरक्षण, पुनःस्थापना र सामाजिक पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै यस्तो उपलब्धि हासिल गरिएको अर्थमन्त्रीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *