खेलकुदमा यति छ बजेट
अर्थ समाचार
काठमाडौं। सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ मा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।
सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन सुनिश्चित गर्न आजीवन निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
