हाल पाउँदै आएको महँगी भत्ता यथावत्
अर्थ समाचार
काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेका छन् ।
तर कर्माचारीले हाल पाउँदै आएको महँगी भत्ता यथावत् राखिने उनले बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
