कृषि मन्त्रालयलाई ४६ अर्ब ९२ करोड बजेट
अर्थ समाचार
काठमाडौं।सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।
सरकारले कृषि उत्पादन वृद्धि, पशुपन्छी क्षेत्रको आधुनिकीकरण तथा किसानको आयस्तर सुधारलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
