यस्ता छन् मन्त्रिपरिषद् बैठकका १०६ निर्णय
बिशेष
काठमाडौं । २०८३ वैशाख महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाख महिनामा बसेका बैठकहरूबाट कुल १०६ वटा निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले एकै महिनामा भएका ती निर्णयहरूबारे जानकारी दिँदै विभिन्न नीति, प्रशासनिक तथा कार्यगत विषयमा निर्णय भएको जनाएको छ।
सबै निर्णय पढ्नुहोस् :
२०८३-साल-बैशाख-महिनामा-बसेको-मन्त्रिपरिषद्_-बैठकका-निर्णयहरु
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
