`

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

Nepal One HD ५ असार २०८३ १६:०१
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न साढे ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

नियमित प्रशासनिक तथा समसामयिक सरकारी निर्णयहरूबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *