रास्वपा महाधिवेशन सरगर्मी: रातिदेखि भोट माग्दै समर्थक[तस्वीरहरू]
फोटोफिचर
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन निर्वाचनको चरणमा प्रवेश गरेसँगै चितवनको महाधिवेशनस्थल वरपर राजनीतिक चहलपहल तीव्र बनेको छ।
चौथो दिनदेखि नै नेतृत्व चयनको तयारी तीव्र पारिएको छ भने उम्मेदवारका समर्थकहरू रातिदेखि नै प्रतिनिधिहरूसँग भेटघाट गर्दै मत माग्न सक्रिय देखिएका हुन्।
महाधिवेशनस्थल बाहिर विभिन्न पदका आकांक्षीहरूको पक्षमा समर्थकहरूले प्रतिनिधिहरूसँग संवाद गरिरहेका छन्।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको












