`

के सरकार दशैँ अगाडि ढल्दैछ?[भिडियाे]

Nepal One HD २८ असार २०८३ १६:२५
भिडियो

झापाबाट काठमाडौं फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर घरसम्म पुर्‍याएको थियो। निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले पत्रकारहरूसँग भेट्न नदिएपछि प्रसाईंले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

पत्रकार सम्मेलनका क्रममा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै बालेन नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दाबी गरेका हुन्।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *