`

मन्त्रीहरूको छलफल सकिँदै, प्रधानमन्त्रीले केहीबेरमै राष्ट्रका नाममा सम्बोधन गर्ने

Nepal One HD १४ साउन २०८३ २०:०४
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ साढे ६ बजे भनिएता पनि मन्त्रीहरूको छलफलपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नेछन् ।

अहिले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरूको सामूहिक छलफल जारी छ। छलफल सम्पन्न भएपछि प्रधानमन्त्री शाहले केहीबेरमै देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *