`

राष्ट्रपतिबाट ‘नेपाल विशेष सेवा ऐन’ विधेयक प्रमाणीकरण

Nepal One HD ३१ भदौ २०८३ १७:५१
राजनीति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले सङ्घीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक आज प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *