एनपीएल हेर्न टीयू मैदान पुगे खेलकुदमन्त्री सस्मित पोखरेल (तस्बिरहरू)
खेलकुद
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको




