जनकपुर विरुद्द ब्याटिङमा विराटनगर, २ रन मै गुमायो विकेट
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा जनकपुरले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
पहिले ब्याटिङ थालेको जनकपुरले दुई रन बनाउँदा पहिलो विकेट गुमाइसकेको छ। जनकपुरका शेहन जयसुर्या ३ बलमा १ रन बनाएर पेभेलियन फर्के। उनलाई इङ्गलिश अलराउण्डर मोइन अलीले आउट गरे।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
