रसेलको आक्रामक ब्याटिङ, जनकपुरलाई १ सय ७५ रनको लक्ष्य
खेलकुद
काठमाडौं । विराटनगर किङ्सका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेलले जनकपुर बोल्ट्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका छन् ।
उनले २८ बलमा अर्धशतक पूरा गर्दै २९ बलमा ५२ रन बनाएका हुन् ।
रसेलको आक्रामक इनिङ्ससँगै विराटनगर बलियो स्थितिमा पुगेको छ भने जनकपुर बोल्ट्स दबाबमा परेको छ ।
उनको आक्रामक इनिङको सहायतामा विराटनगरले जनकपुरलाई १ सय ७५ रन्को लक्ष्य दिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
