`

यस्ता छन् मुख्यमन्त्री शाहीका सय दिनका उपलब्धि (पूर्णपाठ)

Nepal One HD २२ कार्तिक २०८३ १४:२४
बिशेष

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिनको कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन्।

शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्री शाहीले सरकारका सय दिनमा भएका कामकारबाही सार्वजनिक गरेका हुन्।

पछिल्लो समय आफ्नो नेतृत्वको सरकार असफल भएको भन्दै विभिन्न टिप्पणी भइरहेकोप्रति उनले असन्तुष्टि जनाए। आफू असफल भएको भन्ने चर्चामा कुनै सत्यता नरहेको उनको दाबी थियो।

मुख्यमन्त्री शाहीले सय दिनको अवधिमा सरकारले गरेका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै सरकारको कार्यसम्पादनबारे उठेका प्रश्नको जवाफ दिने प्रयास गरेका छन्।

उनले पत्रकार सम्मेलनमार्फत सरकारका कामकारबाही र उपलब्धिबारे जानकारी गराएका हुन्।

मुख्यमन्त्री शाहीले सार्वजनिक गरेका सय दिने उपलब्धि यस्ता छन् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *