`

स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहले घिमिरेलाई मत दिने

Nepal One HD ५ माघ २०७९ १५:०६
राजनीति

काठमाडौँ / स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बन्नुभएकाे देवराज घिमिरेलाई मत दिनुहुने भएको छ ।

आज सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै सिंह र साहले घिमिरेलाई मतदान गर्ने बताउनु भएको हो ।


प्रतिक्रिया