राष्ट्रपति पौडेल र एनआरएनएका प्रतिनिधिबीच भेट
समाचार
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र एनआरएनएका प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति पौडेललाई भेट गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।
उक्त भेटवार्तामा पौडेलले एनआरएनएको अहम भूमिका हुने बताए । उनले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरे ।
राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
