`

भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर नियुक्त

Nepal One HD ६ चैत २०७९ २१:३२
समाचार

काठमाडौं, ६ चैत – सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ । ठाकुरलाई सोमबारको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । 

सुदूरपश्चिम प्रदेशबाट सदस्यमा पुष्कर भट्ट नियुक्त भएका छन् । 


प्रतिक्रिया