एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

राजनीति

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमालेले जानकारी दिएको हो ।
मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।
आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट