प्रमुख दलका शीर्ष तीन नेता बिच बालुवाटारमा भेटवार्ता

राजनीति

काठमाडौँ – प्रमुख दलका शीर्ष तीन नेता बिच बालुवाटारमा भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवाश बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच छलफलमा भएको हो ।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरू बिच पटक पटक भेटघाट भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट