सूर्यविनायकमा रास्वपाको वडा समिति गठन

राजनीति

भक्तपुर – राष्ट्रिय स्वत्रन्त्र पार्टी रास्वपाले ११ सदस्यीय वडा समिति गठन गरेको छ ।
शनिबार सूर्यविनायक नगरपालीका वडा नं. ८ मा भएको कार्यक्रममा वडा सभापती सहित ११ जनाको समिति गठन भएको हो । कार्यक्रममा रास्वपाका साधारण सदस्य तथा जेष्ठ नगरीक बुद्धि मान कार्कीको अध्यक्षतामा सम्पन्न भएको सदस्य नजिना भण्डारीले जानकारी दिइन् ।
भन्डारीका अनुसार समितिको वडा सभापतीमा मुरारी बस्नेत, उप– सभापतीमा कपिल बस्नेत, सचिवमा निर्मला उपाध्याय तथा सदस्यहरुमा नजिना भण्डारी, मिलन न्यौपाने, केदार सुवाल, प्रमिला तामाङ, दिलिप कुमार तामाङ, श्री राम थापा र साजन थापा सहितको समिति गठन भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट