प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

प्रमुख खबर

काठमाडौँ – विपक्षी दलहरुले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक एक घण्टाको लागी स्थगित भएको छ ।
आइतबार बसेको बैठक सुरु भएर औपचारिक कार्यमा प्रवेश गर्न नपाउँदै सांसदहरुले उठेर नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट