प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा विष्णु पौडेल

7 Shares

काठमाडौँ / प्रधानमन्त्रीपछिको दोस्रो वरीयताको उपप्रधानमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नियुक्त हुनुभएको छ ।

अर्थमन्त्रालयसमेत सम्हाल्ने गरी पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बन्नुभएको छ । एमालेबाट मन्त्री बन्नुभएको ज्वालाकुमारी साह,राजेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।

सम्बन्धित समाचार

सबै