`

प्रतिपक्षी दलले गरे संसद अवरुद्ध

Nepal One HD १३ असार २०८० १४:४१
राजनीति

काठमाडौं / प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद अवरुद्ध गरेका छन् । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै उनीहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् । 

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले संदन अवरुद्ध गरेका हुन् । मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतसँग भएको सहमति कार्यान्यवन नगरी सदन अगाडि बढ्न नसक्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले बताए । 

अहिले प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् । 
 


प्रतिक्रिया