`

सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्‍यो : केपी ओली

Nepal One HD १३ असार २०८० १८:४१
राजनीति

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताउनुभएको हो । उहाँले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफुहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गर्नुभयो ।
‘प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।


प्रतिक्रिया