प्रधानमन्त्री प्रचण्ड दोरम्बा जाँदै

प्रमुख खबर

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार (आज) रामेछापको दोरम्बा जाँदै हुनुहुन्छ ।
दोरम्बा स्मृति दिवस र पार्टीका अरू गतिविधिमा सरिक हुन रामेछाप जान लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो।
‘आज दोरम्बा स्मृति दिवस पनि हो। पार्टीका अरू कार्यक्रमहरू पनि छन्,’ उहाँले भन्नुभयो
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट