`

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

Nepal One HD १२ भदौ २०८० ७:५९
प्रमुख खबर

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ । जारी सम्भावित कार्यसूची अनुसार आज बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यक्रम हुने भएको हो ।

यस्तै आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया