रास्वपाले मंसिर ११ देखि १३ गतेसम्म केन्द्रीय समिति र संसदीय दलको महोत्तरीमा गर्ने
राजनीति
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको बैठकले आगामी मंसिर ११ देखि १३ गतेसम्म संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक महोत्तरीमा गर्ने निर्णय गरेको हो।
यसअघि पार्टी बुधबार र बिहीबार मधेशमा बैठक राख्ने तयारी गरेको थियो । तर गत शुक्रबार जाजरकोटमा गएको भूकम्पका कारण बैठक स्थगित भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
