मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
बिशेष
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।
शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिनुभन्दा प्रदेशमा स्थिर सरकार निर्माण र राजनीतिक निकासको मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिएको मुख्यमन्त्री यादवले बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
