सुनको मूल्य अहिले सम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

अर्थ समाचार

काठमााडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १८ हजार ७५० कायम भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० मा कारोबार भएको थियो ।
यस्तै, चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया