एनसेल सेयर प्रकरणमा सत्ता गठबन्धनभित्र छलफल

अर्थ समाचार

काठमाडौ । एनसेल सेयर खरीदबिक्री सत्ता गठबनधन दलबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्रवानमा वालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायत उपस्थित छन् ।
एनसेलको सेयर ब्रिकी प्रक्रियाका लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया