`

सेनाले माग्यो विभिन्न प्राविधिक पदमा आवेदन

Nepal One HD २९ मंसिर २०८० ८:०४
समाचार

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिनु पर्नेछ ।


प्रतिक्रिया