यस्तो बन्यो फिल्म ‘दान्भी’ को टिजर, पूजा शर्माको दमदार एक्सन

मनोरञ्जन

काठमाडौं – फिल्म ‘दान्भी’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा अभिनेत्री पूजा शर्माको एक्सन देख्न सकिन्छ।
रूपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा नव अभिनेता कुन्साङ बोम्ज पनि देपिखएका छन् ।फिल्ममा पवन रानामगर कार्यकारी निर्माता रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट