प्रभासको फिल्म ‘सलार’ को दोस्रो ट्रेलर सार्वजनिक

मनोरञ्जन

काठमाडौं – साउथ अभिनेता प्रभासको नयाँ फिल्म ‘सलार’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको यस फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रभासको एक्सन देखाइएको छ ।
२२ डिसेम्बरदेखि प्रदर्शन हुने यस फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमार लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट