`

१०३ वर्षका च्याम्पिअन जानप्राम, पाँच वर्षमा जिते ५९ वटा पदक

Nepal One HD २ माघ २०८० ९:०७
खेलकुद

बीबीसी । थाईल्यान्डका सवाङ जानप्राम १०३ वर्षका भए। जब उनी ९७ वर्षका थिए उनका एकजना नजिकका साथी बिरामी भए र थला नै परे।त्यसपछि उनले नियमित कसरत गर्न सुरु गरे।

अहिले उनी च्याम्पिअन बनेका छन् र नियमित रूपमा अन्तर्राष्ट्रिय खेलहरूमा पदक जित्छन्। हालै उनले एसिया मास्टर्स एथलेटिक्स च्याम्पिअनशिपमा ४ वटा स्वर्ण पदक जिते।


प्रतिक्रिया