राष्ट्रपतिद्वारा संसद बैठक आह्वान
राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपतिले माघ २२ गते बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको

