सशस्त्र प्रहरी बलका डिएसपी मृत फेला

अपराध

विराटनगर । मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी अबस्थामा फेला परेका छन् । धनपालथान गाउँपालिका–३ सोराभागमा अवस्थित गुल्मका प्रमुख समेत रहेकासशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।
कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । उनको परिवारलाई घटनाबारे जानकारी गराइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपी, बस्यालको मृत्युको कारण भने खुलेको छैन । डिएसपी बस्याल पाल्पाका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट