`

राष्ट्रपति सीद्वारा परिस्थिति अनुकूल गुणस्तरीय उत्पानमा जोड

Nepal One HD २२ फागुन २०८० १९:३५
विश्व

चीनको व्यवस्थापिकाको राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनमा मङ्गलबार बोल्दै राष्ट्रपति सी चिन फिङले स्थानीय परिस्थितिअनुसार नयाँ र गुणस्तरीय उत्पादक शक्तिको विकासमा विशेष जोड दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले अधिवेशनको छलफलमा भाग लिँदै उक्त टिप्पणी गर्नुभएको हो। सम्बोधनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


प्रतिक्रिया