८० लाख बिगो दाबी गर्दै लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार भट्टराईविरुद्ध ८० लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । उनले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।


प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट