उपनिर्वाचन हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने

निर्वाचन विषेश

काठमाडौ । उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा ३ दिन विद्यालय बन्द हुने भएको छ । मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयपछि सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसंग आग्रह गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट