जय नेपाल पार्टीकाे केन्द्रीय कार्य समिति बैठक स्थगित
बिशेष
काठमाडाैं । जय नेपाल पार्टीकाे केन्द्रीय कार्य समिति बैठक स्थगित भएकाे छ । बैठक यही १६ कात्तिकमा बस्ने गरी तय भएकाे थियाे ।
पार्टी सचिवालय प्रमुख सगुनसुन्दर लावतीका अनुसार देशकाे विभिन्न स्थानमा अविरल वर्षापछि राजमार्गहरु अवरुद्ध भई आवातजावतमा कठिनाई उत्पन्न हुनाले बैठक स्थगित गरिएकाे हाे ।
उनले अर्काे सूचना जारी नभएसम्म केन्द्रीय समिति बैठक स्थगित भएकाे बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको

