`

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

Nepal One HD ५ वैशाख २०८१ १८:४२
राजनीति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

बुधबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


प्रतिक्रिया