घिमिरेको निर्देशनमा चस्स चस्स
भिडियो
काठमाडौं २१ कात्तिक । बरिष्ठ चलचित्र निर्देशक मदन घिमिरेको निर्देशनमा ‘चस्स चस्स’ बोलको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ ।
शब्द दुर्हम थापा, स्वर प्रयुषा न्यौपानेको रहेको गीतमा संगीत महेश खड्काको रहेको छ । अञ्जना थापा लगायत कलाकारहरूको अभिनय रहेको भिडियोमा छायांकन डम्बर राई, सम्पादन टेकेन्द्र शाह, श्रृंगार शर्मिला सुनुवारको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
