`

६० जना सहसचिवहरूको एकैपटक सरुवा

Nepal One HD १ जेठ २०८१ १२:२४
समाचार

काठमाडौँ । सरकारका ६० जना सहसचिवहरूको एकैपटक सरुवा भएको छ । वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया