`

जाजरकोट केन्द्रविन्दु भएर भूकम्प

Nepal One HD २४ जेठ २०८१ ९:१९
प्रमुख खबर

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ३८ मिनेटमा बारेकोट आसपास केन्द्र भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर यसअघि गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।


प्रतिक्रिया