`

शान्तिश्रीको तीज गीत ‘गोर्खा पल्टन’

Nepal One HD २५ साउन २०८१ २२:३४
मनोरञ्जन

काठमाडौँ । शान्तिश्री परियारको तीज गीत ‘गोर्खा पल्टन’ सार्वजनिक भएको छ। गीतमा नित्याशिवाको पनि स्वर रहेको छ । आयान अधिकारीको प्रस्तुतिमा बनेको गीतमा सुपक अधिकारीको शब्द र कन्सेप्ट, रिमेशकुमार थापाको संगीत रहेको छ।

स्मारिका ढकाल र दीपा शाहीको अभिनय रहेको म्युजिक भिडियोमा चक्रबहादुर बरालको छायाँकन, सियोन श्रेष्ठको कोरियोग्राफी छ। भिडियोलाई शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् ।


प्रतिक्रिया