`

तस्बिरमा दामोदरकुण्ड

Nepal One HD ५ भदौ २०८१ १०:५०
समाचार

समुन्द्रि सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड । समुन्द्रि सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो । दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तिर्थस्थल हो ।

तस्बिर : सन्तोष गौतम/ रासस


प्रतिक्रिया