`

विष्णु माझीको ‘आइन आमा यो तीजमा’

Nepal One HD ८ भदौ २०८१ १७:०२
मनोरञ्जन

काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । माझीको ‘आइन आमा यो तीजमा’ बोलको गीत शनिबार सार्वजनिक भएको हो ।

गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् भने सुन्दरमणिले नै निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया